अतिक्रमित भूमिबारे प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गर्ने

काठमाडौँ — भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको विषयमा सरकारले प्रभावकारी कूटनीतिक पहल थाल्ने भएको छ । सरकारी निवास बालुवाटारमा आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वार्ता गर्ने बताएका छन् । सबै राजनीतिक दलबाट प्राप्त आड र भरोसालाई … Continue reading अतिक्रमित भूमिबारे प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गर्ने